विश्व

चिनियाँ उपमन्त्री सी जुन पाँचदिने नेपाल भ्रमणमा, नेपाल – चीन सम्बन्ध जनस्तरमा लैजान यस्तो छ योजना

पाँच दिने नेपाल भ्रमणामा रहेका चिनियाँ सार्वजनिक सुरक्षा उपमन्त्री सी जुनले सोमबार गृहमन्त्री रामबहादुर थापासँग भेटवार्ता गरेका छन्। ल्क्ष्ऋ ब्क्क्ष्ब् आइतबार बौद्धनाथ र स्वयंभुको अवलोकन भ्रमण गरेका उनले दोस्रो दिन गृहमन्त्री थापासँग भेटवार्ता गरेका हुन्। गृह मन्त्रालयमा भएको वार्तामा उनले