अमेरिकाको उत्तरी क्यालिफोर्नियाको जंगलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य १७ जना सम्पर्क बाहिर छन् । आगलागीको चपेटामा परेर दशौं हजार व्यक्ति विस्थापित भएका छन् । आगोमा जलेर ७० वर्षीया महिला, दुई बालबालिका र दुई
सिरियाको एक दक्षिणी प्रान्तमा आतंकवादी संगठन आईएसको आक्रमणमा परी १५० भन्दा बढी मानिसहरुको ज्यान गएको छ । बुधबार भएको