बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू



हाम्रो इकोनोमि

 

 

बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।

बालेन्द्र साह, प्रधानमन्त्री
स्वर्णिम वाग्ले,अर्थमन्त्री
सोविता गौतम,कानूनमन्त्री
शिशिर खनाल,परराष्ट्रमन्त्री
विराजभक्त श्रेष्ठ,उर्जामन्त्री
सुधन गुरुङ,गृहमन्त्री
अमरेश कुमार सिंह,उद्योग मन्त्री
प्रतिभा रावल,संघीय मामिला तथा सामान्य प्रशासन
गीता चौधरी,कृषि मन्त्री
विक्रम तिमल्सिना,सञ्चारमन्त्री
दिपक साह,श्रम मन्त्री
सस्मित पोखरेल,शिक्षा मन्त्री
खडक पौडेल,पर्यटनमन्त्री
सुनिल लम्साल भौतिक पुर्वाधार मन्त्री
सीता वादी,महिला बालबालिका मन्त्री
निशा मेहता,स्वास्थ्य तथा जनसंख्या मन्त्री

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...