विश्व

कामको लोभमा दक्षिण अफ्रिका नआऊन दुताबासको आग्रह !

काठमाडौं । मानव तस्करहरुले दक्षिण अफ्रिकामा समेत सहज काम र राम्रो पारिश्रमिकको लोभमा नेपाली ल्याउने गरेका छन् । उनीहरुले नेपाली युवालाई दिल्ली, मुम्बई, थाइल्याण्ड हुँदै दक्षिण अफ्रिका पुर्‍याएर अलपत्र पार्ने गरेका छन् । मानव तस्करहरुले विभिन्न प्रलोभनमा ल्याइएका महिलालाई अन्य