विश्व

प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्दै रवि लामिछाने

    रास्वपा सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् । केहीबेरमा भेटवार्ता हुन लागेको भ्रमण दलमा रहेका रास्वपा सांसद दीपक बोहोराले जानकारी दिए । मोदीले सभापति लामिछानेको प्रतिनिधिमण्डलसँग सामुहिक र लामिछानेसँग एक्लाएक्लै भेट्ने कार्यक्रम रहेको