विश्व

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल र विद्युत केन्द्रहरूमा आक्रमण गर्ने धम्की दिएका छन् । दुई देशबीच लगातार चौथो दिन पनि दुईतर्फी हमला भइरहेका बेला ‘फक्स न्युज’सँगको अन्तर्वार्तामा ट्रम्पको यस्तो भनाइ आएको हो