विश्व

बेलायतका प्रधानमन्त्री मे बेल्जियम जादै

बेलायतका प्रधानमन्त्री टिरिजा मे शुक्रबार बेल्जियम जादै हुनुहुन्छ । बृटिश अधिकारीहरुले शुक्रबार सो जानकारी दिएका छन् । युरोपियन कमिसनका अध्यक्ष जिन क्लाउड जंकरसँग औपचारिक भेटवार्ता गर्नका लागि उहाँ बेल्जियमको राजधानी ब्रसेल्स पुग्न लाग्नुभएको अधिकारीहरुले जनाएका छन् । बेलायत युरोपेली युनियनबाट