विश्व

नेपाली कामदारको श्रम शोषण गर्ने मलेसियन कम्पनी बेस्टिनेत निलम्बन

    नेपाली कामदारको निरन्तर आर्थिक र श्रम शोषण गरिरहेको मलेसियाको बेस्टिनेट एडिएन बिएचडी नामक कम्पनीलाई निलम्बन गरेको छ ।   नेपाली कामदार ठगेको आरोपमा मलेसिया सरकारले कम्पनी निलम्बन गरेको हो । नेपाल कामदारमाथी आर्थिक र श्रम शोषण गरेको भन्दै