मनोरञ्जन

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न भएको छ । बरिष्ठ चलचित्रकर्मी हरिहर शर्माको प्रमुख आतिथ्यता, आयोजक संस्थाका प्रबन्धक निर्देशक ओम प्रकाश राईको सभा अध्यक्षतामा नेपाल चलचित्र विकास वोर्डको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो