राजनीति

गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई स्मरण गर्दै वर्तमान चुनौतीको सामना गर्न एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । पार्टीभित्र विवाद चर्किँदै गएपछि नेता पोखरेलले एमाले स्थापना कालदेखि नै प्रतिकूल परिस्थितिसँग जुध्दै सुसंगत