मोतीयाविन्दुको शल्यक्रिया इवामुरा मेमोरियल अस्पताल भक्तपुरबाट
भक्तपुर । सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालले आँखामा हुने मोतियाविन्दुको शल्यक्रियासहितको उपचार सेवा सुरु गरेको छ । लायन्स क्लब डिस्ट्रिक ३२५ ए¬–२ का सहयोगमा अस्पतालले लायन्स आइ केयर एन्ड डाइबेटिज केयर सेन्टर नै सञ्चालन गरेर सेवा सुरु गरेको हो ।