हाम्रो इकोनोमि

युवा र जिल्ला सभापति भेला गर्दै संस्थापन पक्ष

    नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरलाई काउन्टर दिन छुट्टै भेला गर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवासमा बसेको संस्थापन पक्षको बैठकले २७ मा युवा र २८ मा जिल्ला सभापति भेला गर्ने निर्णय गरेको एक नेताले बताए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन […]

    नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरलाई काउन्टर दिन छुट्टै भेला गर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवासमा बसेको संस्थापन पक्षको बैठकले २७ मा युवा र २८ मा जिल्ला सभापति भेला गर्ने निर्णय गरेको एक नेताले बताए

अर्थ/वाणिज्य

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा यहाँका हात्तीलाई वनभोज खुवाइयो । सौराहा र आसपासका निजी तथा सरकारी गरी ६० वटा हात्तीलाई वनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजनामा हात्तीको वनभोज कार्यक्रम आयोजना गरिएको हो । संस्थाले हरेक वर्ष हात्ती महोत्सव गर्दै आएको छ । हात्तीलाई […]