रिहा भए प्रभु बैंकका सीईओ अशोक शेरचन



हाम्रो इकोनोमि

 

 

 प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन रिहा भएका छन् । विशेष सरकारी वकिलको कार्यालयले छाड्ने आदेश दिएको हो ।

केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) का प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार शुक्रबार उनलाई तीन वटा केसमा म्याद थपका लागि लगिएको थियो । तर, विशेष सरकारी वकिलको कार्यालयले छाड्ने आदेश दिएको  जानकारी दिए ।

आर्थिक अपचलनको आरोपमा शेरचनलाई मंसिर १४ गते बैंकको केन्द्रीय कार्यालय बबरमहलबाट सिआइबीले नियन्त्रणमा लिएको थियो । तारिखमा छुटेका शेरचनमाथी बाहिरबाटै थप अनुसन्धान हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए  ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...