राजनीति

उपेन्द्रसँग ५ जना मात्रै सांसद, अशोक राईको नेतृत्वमा ७

    अमेरिका भ्रमणमा हुँदै पार्टी विभाजन भएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव फर्केपछि नेताहरूसँग आन्तरिक छलफलमा जुटेका छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर फर्किएपछि आन्तरिक छलफलमा जुटेका हुन । अहिले आफूहरू पार्टीको