हिमानीको पत्रकार सम्मेलनमा आकर्षणको केन्द्र बनिन् पूर्णिका
पूर्वराजा ज्ञानेन्द्र शाहद्धारा लिखित ‘सन्देश संग्रह’ विमोचन गरिएको छ । उक्त संग्रहलाई पूर्व युवाराज्ञी हिमानी शाहद्धारा सञ्चालित हिमानी कोषले आज केन्द्रीय कार्यालय बालुवाटारमा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलन गर्दैै हिमानी कोषकी अध्यक्ष शाहले उक्त संग्रहबाट प्राप्त रकमलाई