रवि लामिछाने कानुनमाथि छैनन् : मन्त्री ज्ञवाली



हाम्रो इकोनोमि

 

पत्रकार शालिकराम पुडासैनी आत्महत्याको शिलशीलामा अनुसन्धानका लागि पक्राउ गरिएका कार्यक्रम प्रस्तोता रवि लामिछाने कानुनमाथि नभएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले ठहर गरेका छन् ।

पुडासैनीको भिडियो आफूले पनि हेरेको बताएका उनले, भिडियोका बारेमा पनि प्रहरीले अनुसन्धान गरहेको हुनुपर्ने जिकीर गरे । ‘कानुनभन्दा माथि रवि जी पनि हुनुहुन्न, सोधपुछका लागि प्रहरीले उहाँलाई पक्राउ गरेको हुनुपर्छ’, उनले भने,‘भिडियो इडिटको कुरा आएको त्यसका विषयमा पनि पक्कै अनुसन्धान हुनेछ ।’

गृहजिल्ला गुल्मीमा भएको पत्रकार सम्मेलनका क्रममा मन्त्री ज्ञवालीले मरेको मानिस कसैले आत्महत्या गर्न बाध्य पारेको भनेपछि प्रहरीले अनुसन्धान गर्नु स्वभाविक भएको बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...