समाचार

वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेललाई हटाइदै

नेपाल बयुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाइ हटाउन सरकारले अन्तिम तयारी गरेको छ । उनले गरेको प्रतिबद्धताअनुसार काम गर्न नसकेका कारण हटाउन लागिएको हो । खरेलले यो कुराको सुइको थाहा पाएपछि अहिले बिदामा बसेका छन् । नेपाल वायुसेवा निगम सुधारका