समाचार

नेपालमा भारतीय ब्राण्डको प्लास्टिकको चामल, बिक्री गर्न रोक

  गोरखा जिल्लामा प्लास्टिककाे चामल भेटिएकाे गुनासाे भएपछि भारतमा उत्पादित सोनाशक्ति ब्राण्डको चामल बिक्रीमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले त्यस ब्राण्डको चामल तत्कालका लागि बिक्री नगर्न व्यवसायीहरूलाई आग्रह गरेको हो । भारतीय चामल प्रयोग गरेका केही उपभोक्ताले चामल