समाचार

रवि दाई महान, म दाईको गुण कहिल्यै तिर्न सक्दिन भन्दै यसरी भनेको रहेछ पत्रकार पुडाशैनीको अर्को भिडियो बाहिरीयो

    पत्रकार शालिकराम पुडाशैनीले संसार छोड्नु भन्दा पहिला रेकर्ड गरेको भिडियोको आधारमा  टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने लगायत तीन जनालाई प्रहरीले प*क्राउ गरेको छ । उनी दुई महिना अघि सम्म रवि लामिछानेकै टिभी कार्यक्रममा सहकार्य गर्ने गरेका थिए ।