समाचार

संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् । असोज १६ गते राति १२ बजेदेखि संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका हुन् ।