रविका यस्ता पनि फ्यान: ‘रविलाई प्रधानमन्त्री बनाईदेउ’ भन्दै पाथीभरा मातासंग मागे बर, तस्बिर भयो भाइरल



हाम्रो इकोनोमि

 

र्चित टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई प्रधानमन्त्री बनाई देउ माता भन्दैँ एक युवाले पाथिभरा मन्दिरमा उनको फोटो नै चढाएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।उनले आफू रवि लामिछानेको ठूलो फ्यान भएका कारण रविलाई प्रधानमन्त्रीको रुपमा देख्न चाहेको बताएका छन् । सूर्य गिरी नामका युवाले फेसबुक पेज मार्फत उक्त फोटोसहितको स्टाटस पोष्ट गर्दै आफुलाई समर्थन गर्न आग्रह गरेका छन् । उनले फेसबुकमा लेखेका छन् नेपालको सबै भन्दा शक्तिशाली अथवा हामी नेपाली हरुको शक्ति पिठ ४००० मिटर उचाइमा रहेको छ ।

हाम्रो इच्छा पुरा गरिदेउ । अत्यन्तै शक्तिसाली ताप्लेजुङ जिल्लामा अव स्थित पाथिभरा माताको दर्शन गरियो मिती २०७६ साल बैशाख २१ गते माता तिर्थ औसी अथवा माता तिर्थ औसिको दिन दर्शन अत्यन्तै राम्रो भयो। म चै एक रास्ट्रप्रेमी युबा भएको कारण पाथिभरा माता अथवा पाथिभरा मन्दिर लाई हाम्रा अत्यन्तै लोकप्रिय भनौ या देशकै ३ करोड जनताका प्रेमी आदरणिय दाजु रबी लामिछानेलाई प्रधानमन्त्री बनाई दिनुहुन भन्दै मैले प्रार्थना गरे पुजा अनि प्रार्थना अत्यन्तै राम्रो भयो मलाई लाग्छ मेरो चाहना या हामी सम्पुर्ण देशप्रेमिको चाहना पुरा हुनेछ । जय देश जय रबी लामिछाने

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...