राजनीति

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ । पार्टी उपमहासचिव लेखराज भट्टले साैहार्दतापूर्वक बैठक सम्पन्न भएकाे दाबी गरेका छन् । उनका अनुसार चार दिनसम्म सचिवालयका सदस्यहरुले धारणा राखेका थिए । बैठकमा पार्टीभित्रका समस्या समाधानका