नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन पार्टी जागरण पार्टी निर्माणको महत्वपूर्ण अभियान भएकाले सबै पालिकामा शुरु गर्न निर्देशन दिनुभएको छ । पार्टीका प्रदेश कमिटीका पदाधिकारीहरु र मिसन पार्टी जागरणका केन्द्रीय प्रतिनिधिहरुसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको