राजनीति

जगन्नाथलाई संसदीय दलको नेताबाट हटाउन १८ सांसदको हस्ताक्षर (सूचीसहित)

  नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्र आन्तरिक कलह चर्किएसँगै दलका नेता जगन्नाथ (जेएन) थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । थपलियाको नेतृत्वदायी भूमिका जनाउन नसकेको भन्दै किरण थाापालाई मुख्यमन्त्रीमा अघि सार्ने गरी बहुमत सांसदहरूले हस्ताक्षर गरी अविश्वास प्रस्ताव पेश