आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग



हाम्रो इकोनोमि

 

 

एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष केपी शर्मा ओलीले आफैँ बैठक सञ्चालन गरिरहेका छन् । बैठकको सुरूमा ओलीले पदाधिकारीहरुलाई बोल्न समय दिएका छन् । उनले एकजना पदाधिकारीलाई १५ मिनेट समय तोकेको स्रोतले बतायो । केन्द्रीय सदस्यलाई ३ मिनेट दिइएको छ । सुरुमा विष्‍णु पौडेलले बोलेका छन् । उनले पार्टी एकताको पक्षमा भनाइ राखेका थिए ।

केन्द्रीय सदस्य कर्ण थापाले आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने माग गरेका छन् । उनी बैठकको सुरूबाटै समय माग्दै आफ्नो आसनबाट उठीरहेको स्रोतको भनाइ छ । थापाले हिजो पनि प्रतिवेदन पेश गर्न अनुमति मागेका थिए । तर, अध्यक्ष ओलीले अनुमति दिएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...