लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन् । संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने उनको भनाइ छ । हिजो सर्वोच्च अदालतले संविधान संशोधनका लागि राष्ट्रिय सभामा पनि दुई तिहाइको हुनैपर्ने र प्रतिनिधि सभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

आदेशपछि ज्ञवालीले भनेका छन्, भनेकै थियौँ– संसद् नियमावली मार्फत संविधान संशोधन गर्न मिल्दैन । तर संख्याको दम्भमा संविधानमा छेडखानी गर्न खोज्नु भयो । संविधान गतिशील दस्ताबेज हो, यो असंशोधनीय छैन । लामो सङ्घर्ष र बलिदान तथा दु–दुइटा संविधानसभाबाट निकै कठिनाइसाथ निर्मित संविधान लहडका भरमा संशोधन हुन नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...