राजनीति

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

    राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर सभामुख अर्यालले राष्ट्रपतिसँग भेट गरेका हुन् । भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले हिजो सरकारको नीति