राजनीति

किन जादैछन् देउवा दिल्ली

काठमाडौँ। शेरबहादुर देउवा प्रधानमन्त्री भएकै दिन दिल्लीबाट निम्तो आएको थियो । त्यो निम्ते मान्नका लागि देउवा ३१ साउनमा दिल्ली जान खोजिरहेका छन् । त्यो दिन भारतको स्वतन्त्रता दिवस  हो । नजिकको छिमेकीका हैसियतले प्रधानमन्त्री देउवाको भ्रमण स्वतन्त्रता दिवसका अवसरमा गराउनु