काठमाडौँ ।’ देउवा प्रधानमन्त्री बनेको ५ दिनमै मधेसकेन्द्रीत दल राजापाले आफ्ना माग पूरा नगरेको भन्दै चुनाव प्रभावित गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरेपछि देउवासामु संविधान संशोधनको प्रतिबद्धता जनाउने अथवा यथास्थितिमै निर्वाचन गर्ने भन्ने दुई विकल्प खडा भएका छन् । दोस्रो चरणको