राजनीति

राजपा फकाऊन देउवा र प्रचण्ड सक्रिय, आजै सिहंदरबारमा वार्ता

काठमाडौँ/ दोस्रो चरणको स्थानीय तह निर्वाचन असन्तुष्ट मधेसी मोर्चाको प्रमुख घटक राष्ट्रिय जनता पाटीलाई सहभागी गराउने विषयमा छलफल गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजपाका नेताहरुसँग आज बैठक गर्ने भएका छन्।