राजनीति

यी मधेशीले भने चुनाबको मिती सार्न सकिदैन

काठमाडौं।मधेसी मुलका यादब त्यो पनि सप्तरीका तिनै अयोधी प्रसाद यादब प्रमुख रहेको निर्वाचन आयोगले सरकारले भने बमोजिम चुनाबको मिती सार्न नसकिने बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा तथा सत्तारुढ काँग्रेस÷माओवादी केन्द्रसँगको छलफलमा निर्वाचन आयोगले अब स्थानीय तहको निर्वाचन सार्न नसकिने