राजनीति

चार गाउँपालिकामा राजपाले उम्मेदवारी दर्ता गरायो

काठमाडौं / निर्बाचन बहिष्कारमा लाठी मुंग्री लिएर सडकमा उत्रिएको राजपाले रुपन्देहीका स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवारहरुको मनोनयन दर्ता गरेकाे छ।मर्चवार क्षेत्रमा पर्ने चारवटा गाउँपालिकामा राजपाका स्थानीय नेता कार्यकर्ताले आइतबार बिहानै सबै भन्दा पहिले स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गरेको स्थानीय नेता