कञ्चनपुरको बेलौरी नपामा मेयर माओवादी र उपमेयरमा एमाले विजयी



काठमाण्डौं । प्रदेश नम्बर ७ मा पर्ने कञ्चनपुरको बेलौरी नगरपालिका मेयरमा माओवादी केन्द्र विजयी भएको छ भने उपमेयरमा एमालेले जितेको छ।

यहाँ माओवादी केन्द्रका मोतिलाल चौधरी ६७६५ मत ल्याएर मेयर निर्वाचित भएका हुन्। उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका पल्लवराज भट्ट थिए।

उपमेयरमा भने नेकपा एमालेकी चित्राकुमारी चौधरी ६७४८ मत ल्याएर विजयी भएकी छन्। उनलाई माओवादी केन्द्रकी राधा कँडेलले पछ्याएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्