राजनीति

राष्ट्रपति भण्डारीसँग शीर्ष नेताको छलफल

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले तराई÷मधेशका डुबान, पहिरो, व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा चासो लिई यी विषयमा प्रमुख तीनदलका शीर्ष नेतालाई ध्यानाकर्षण गराउनुभएको छ । उहाँले डुबान तथा पहिरो क्षेत्रमा खोज, उद्धार तथा राहतलाई उच्च प्राथमिकता दिन,