कांग्रेस-माओबादीको सेखी झार्न एमालेले लगायो यस्तो जुक्ती,को हुदैछ सोत्तर?
घोषणा हुँदा ९१ प्रतिशत सभासद्को समर्थन पाएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा ३५ महिनापछि गर्न लागिएको दोस्रो संशोधनमा दुई तिहाइ समर्थन जुटाउने र जुट्न नदिने खेल पेचिलो बनेको छ । सेखी झार्ने रणनीतिमा विपक्षी सत्तापक्ष संशोधनको पक्षमा दुई तिहाइ जुटाइसकेको दाबीसहित