भारतीय दुताबासको रात्रिभोज,ओली र प्रचण्डले किन नगर्ने भए मोज?
भारतीय विदेशमन्त्री सुष्मा स्वराजको सम्मानमा भारतीय दूतावासले आयोजना गर्ने रात्रि भोजमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित हुने भएका छन् । भारत् सरकारकी विदेशमन्त्री स्वराज बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउने