भारतमा मङ्गलबार स्वतन्त्रता दिवस मनाएको छ । भारतमा विशेष कार्यक्रमका साथ मङ्गलबार स्वतन्त्रता दिवस मनाइएको हो । सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा सम्बोधन गरेका छन् । स्वतन्त्रता दिवस मनाउन लाल किल्लामा हजारौँ भारतीय नागरिक जम्मा भएका छन्
पूर्व गृह मन्त्री समेत रहेका कांग्रेस नेता बिमलेन्द्र निधी ओम अस्पतालमा भर्ना भएका छन।अचानक बिरामी परेका उनलाई आजै अस्पताल भर्ना