आफै पछारिने देखे पछी महतोले यसरी सरापे उपेन्द्र र गच्छदारलाई



हाम्रो इकोनोमि

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेसका खाटी दुश्मन संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव र फोरम लोकतान्त्रिका अध्यक्ष बिजयकुमार गच्छदार भएको आरोप लगाएका छन् । राजपाको सर्मनाक हार हुने देखे पछी महतो आत्तिएका छन।

२ नम्वर प्रदेशको चुनावी अभियानमा सप्तरी पुगेका महतोले मधेसबाट भोट लिएर यादव र गच्छदारले धोका दिएको बताएका छन् । ‘मधेस आफ्नो हकको लागि आन्दोलनमा थियो, धेरै मधेसी छोराहरुले गोली खाइरहेका थिए, उपेन्द्रजी आन्दोलन छोडेर हिड्नु भयो’ महतोले भने ‘बिजय गच्छदारजी मधेसीबिरुद्ध चार दलसँग औठा छाप नै लगाएर काठमाडौंमा राज गरे ।’

उनले मधेसी अनुहार हुँदैनमा मधेसको नेता बन्न नसक्ने दावी गरे । स्थानीय तहको निर्वाचनमा यादवको संघिय समाजबादी फोरम र गच्छदारको फोरम लोकतान्त्रिकले लज्जास्पद पराजिय ब्यहोर्ने ठोकुवा समेत गरे ।
राजपाले आन्दोलनका बलमा प्रदेश नम्वर २ बिजयी प्राप्त गर्ने दावी गरेका छन् । तर उनकै पार्टीभित्र टिकटको विवाद लिएर प्रभावशाली नेताहरुले पाटी छोडिसकेका छन् । र राजपाको अबस्था राम्रो छैन।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...