राजनीति

४ पूर्वमन्त्री सहित १६ सांसदलाइ अख्तियारको कर्के नजर,देउवालाई भाईटिका लगाईदिने बहालवाला मन्त्री परिन अख्तियारको फन्दामा

सार्बजनिक पद धारण गरेका ब्यक्तीले आर्थिक बर्ष सुरु भएको ६० दिन भित्र सम्पती विवरण बुझाउनु पर्ने कानुनी व्यवस्था छ। उक्त म्याद भित्र नबुझाए कानुनी कारबाही हुन्छ। पांच हजार जरिवाना तिरेर बुझाउन पाउने सुबिधा पनि छ तर यी सबै सुबिधालाइ अटेर