फेटा बाध्दा माधब नेपाललाई आपत पार्ने अयोधीले विमलेन्द्रलाई गम्छा किन लगाएको भन्दै सोधे २४ घण्टे प्रस्टीकरण !



नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको छ ।
भाद्र २५ गते धनुषामा नेपाली काँग्रेसले आयाजना गरेको चुनावी कार्यक्रममा निधिले काँग्रेस अंकित निर्वाचन चिन्ह्र गम्छा लगाई सहभागी भएकोमा निर्वाचन आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।जनकपुरमै एमाले नेता माधब कुमार नेपाललाई सुर्य अंकित फेटा बाँधेको भन्दै २४ घण्टे स्पष्टिकरण सोधेको थियो।

 

आयोगले निर्वाचन आचारसंहित विपरित काम भएकोले किन कारबाही गर्न नपर्ने हो भनि २४ घण्टे स्पष्टिकरण सोधेको हो ।
यता आयोगले निर्वाचन आचारसंहिता उल्लघंन गरेको भन्दै नेपाली कांग्रेसका सिरहा जिल्ला सभापतीलाई पनि स्पष्टिकरण सोधेको छ ।
आयोगले सिरहाकाको धनगढी नगरपालिकाको जिरो माइलमा आयोजित नेपाली काँग्रेसको चुनावी सभामा पार्टी सभापती शेरबहादुर देउवालाई स्वागत गर्ने क्रममा बालबालिकाको प्रयोग गरिएको भन्दै सिरहा सभापतिलाई किन कारबाही गर्न नपर्ने हो भनि आयोगले २४ घण्टे स्पष्टिकरणसोधेको हो ।

यता, निर्वाचन आयोगले आचारसंहिता लागु भएपश्यात झण्डै चारसय आचारसंहिता उल्लंघनका घटना घटेको जनाउँदै आचारसंहितालाई कडाइका साथ लागू गर्न विशेष जोड दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७४, बिहिबार  ०६ : ४४  बजे

प्रतिक्रिया दिनुहोस
नेकपा एसमा वामदेवलाई तेस्रो वरीयता

    नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

    प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा

वरिष्ठ उपाध्यक्ष र महासचिव पोखरेलबीच जुहारी

    नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १०

ईश्वर पोखरेलले ओलीलाई भने अब तपाईंले छोड्नुस्

    विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १०