पार्टी एकताका बिषयमा फाइनल कुरा गर्न एमालेले डाक्यो केन्द्रीय कमिटीको बैठक
नेकपा एमालेले आगामी ७ गतेको लागि केन्द्रीय कमिटिको बैठक बोलाएको छ । बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी समितिको बैठकले पार्टी एकता लगायतका विषयमा बिस्तृत छलफल गर्न ७ गते केन्द्रीय कमिटिको बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश