पौडेल समुहलाई पेलेर देउवाले पदाधिकारी चयन गरे,पेलिए पछि रामचन्द्रले देउवालाई यसरी आखाँ तरे



हाम्रो इकोनोमि

नेपाली कांग्रेसले रिक्त रहेको पदाधिकारी चयन गरेको छ। नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले विमलेन्द्र निधिलाई उपसभापति, पूर्णबहादुर खड्कालाई महामन्त्रीमा र डा प्रकाशशरण महतलाई सहमहामन्त्रीमा बहुमतले चयन गरेको हो।

पदाधिकारी चयन हुँदै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने असन्तुष्ट छ। बैठकमा रामचन्द्र पौडेल पक्षधरले भने सहभागिता थिएन। सहभागी सदस्यहरुमध्येबाट पदाधिकारी चयन गरिएको हो। ‘एउटा राजनीतिक दलमा कुनै निर्णय सर्वसम्मत रुपमा र कहिले बहुमतबाट निर्णय हुन्छ’, पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘यसलाई स्वभाविक रुपमा लिनुपर्छ।’

‘महाधिवेशन भएको दुई वर्षसम्म पदाधिकारी चयन नहुँदा उत्पन्न भएका सबै प्रश्न आजदेखि अन्त्य भएको छ। आजदेखि नै नयाँ पदाधिकारीले काम सुरु गर्नुहुनेछ’, शर्माले भने।

प्रतिक्रिया दिनुहोस
कुन प्रदेशबाट कति छन रास्वपाका महाधिवेशन प्रतिनिधि

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक...

एमाले उपाध्यक्ष पौडेललाई काठमाडौं ल्याइयो

    सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ...

एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...