समाचार

लागुऔषधसहित भारतीय पक्राउ

लहान । लागुऔषध चरेस र गाँजासहित प्रहरीले आज सिरहाको लहानबाट एक भारतीयलाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका–१२ स्थित भोटियाटोल नजिकै सडक छेउमा नसालु पदार्थ सेवन गरी मानिस सुतिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लागुऔषध