समाचार

पार्टी एकता ओलीलाई घाँडो की प्रचण्डलाई घाँडो,को धेरै तर्किदैछ यस्तो आयो सनसनीपूर्ण विश्लेषण

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता धुमिल हुँदै गएको छ । एकता गर्ने तिथि बैशाख ९ अर्थात् अप्रिल २२ सर्वसाधारणका लागि ‘अप्रिल फुल’ त हुने हैन भन्ने आशंका बढेको छ । बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड