समाचार

गोलाप्रथाबाटै २ वर्षमै यसरी खुस्किन्छ सांसद पद,यस्ता सांसद बढारीन्छन्

सुन्दा अचम्म लाग्न सक्छ गोलाप्रथाबाट नै सांसदको पद जान्छभन्दा । तर, सत्य हो । राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि गोलाप्रथाबाट २ वर्षमै सकिनेछ । संविधानको धारा ८६ मा राष्ट्रियसभाको गठन र सदस्यहरूको पदावधि सम्बन्धी व्यवस्था छ । यो धारको उपधारा