जागिरको लोभ देखाएर जबर्जस्ती क्रिश्चियन बनाउन खोज्ने महिला प्रहरीको कब्जामा,यस्तो हुने भयो कारबाही



हाम्रो इकोनोमि

मुलुकको केन्द्रिय राजधानी अर्थात काठमाडौंमै जवरजस्ती क्रिश्चियन धर्म अवलम्वन गराउन खोज्ने एक समुहकी कार्यकर्ता स्वयम्भु प्रहरी नियन्त्रणमा परेकीछन् ।

सितापाइला स्थित एक चर्चकी सदस्य राधिका मर्हजनले जागिरको प्रलोभन देखाउदै नाम परर्वतन सविना लाई क्रिश्चियन धर्म अवलम्वन गर्न वाध्य बनाइए पछि यस्तो घटना सार्वजानिक भएको हो ।

केहिदिन अघि ती यूवतीलाई ललाईफकाई चर्चमा लगेर बत्तिसमा लिन वाध्य तुल्याए पछि घटना बाहिर आएको हो ।

जवरजस्ती क्रिश्चियन धर्म अवलम्वन गर्न गराउन खोज्ने सो समुहमाथी प्रहरीले निगरानी बढाएको छ ।

हामीले पिडितको निवेदनका आधारमा राधिका मर्हजनमाथी अनुसन्धान गरिरहेका छौं अन्यको खोजी जारी छ प्रहरी स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...