कांग्रेसको सभापतिमा उम्मेदवारी दिँदै विमलेन्द्र निधि



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पूर्वसभापति शेरबहादुर देउवा समूहको १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने भएका छन् । मंसिर २१ देखि काठमाडौंमा हुने महाधिवेशनमा निधिले सभापतिमा उम्मेदवारी दिनेगरी आन्तरिक तयारी अघि बढाएका हुन् ।

आफूले सभापतिमा उम्मेदवारी दिनेबारे निधिले महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालालाई पनि जानकारी गराइसकेका छन् । हिजो चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकअघि कोइरालालाई निधिले भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस
सरकारको चार महिनामा १ खर्ब ४० अर्ब ९३ करोड साँवा-ब्याज भुक्तानीमै खर्च

    सरकारले सार्वजनिक ऋण परिचालन गरेर प्राप्त गर्ने स्रोतको ठूलो हिस्सा पुरानै...

तोलामा ६ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

     नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो प्रतितोला दुई लाख...

सुन लुकाएर ल्याउने दुई चिनियाँ महिला पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिलालाई...

नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

    नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले मंगलबार धुलिखेल अस्पताल परिसरमा स्थापना...