समाचार

सरकारी कर्मचारीले यसरी लुट्छन, कुन कुन ठाँउँमा लुटिन्छन् नेपाली, यस्ता छन् मालदार अड्डाहरू

निजामती प्रशासनमा यो शब्दको प्रयोग धेरै हुन्छ । किनभने छाटो समयमै राम्रो आम्दानी गर्न सकिने स्थान भएकाले मानिसहरू यो स्थानलाई पाएसम्म छाड्दैनन् । वैरो छोटकरी शब्द हो । यसको पूरा रूप वैदेशिक रोजगार विभाग हो, जसलाई कर्मचारीवृत्तमा वैरो भनिन्छ ।