पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्टाचार सम्बन्धि अभियोगहरुमा गरिएको छानविनपछि प्रधानमन्त्री नवाज शरिफलाई सार्वजनिक ओहोदामा बसिरहन अयोग्य घोषित गरिदिएको छ। अदालतको यो आदेश सन् २०१५ मा खोज पत्रकारहरुको समुहले सार्वजनिक गरेको पानामा पेपर्समा उल्लेख भएअनुसार सरिफका परिवारका सदस्यको अफसोर कम्पनीमा भएको सम्पतिबारे