भाजपाले खाका बनायो सिक्किमलाइ दार्जिलिंगमा बिलय गराउने,अब के हुन्छ गोर्खाल्याण्ड?



बङ्गाल सरकार मातहत रहेको दार्जीलिंगमा छुट्टै राज्य गोर्खाल्याण्डको माग राखेर भइरहेको आन्दोलनलाइ साम्य पार्न सिक्किमलाइ दार्जीलिंगमा गाभ्न केन्द्र सरकारले छुट्टै संयन्त्र बनाउन लागेको तथ्य बाहिरिएको छ। सिक्किमलाइ दार्जिलिंगमा गाभेर गोर्खाल्याण्डलाइ निस्तेज पार्ने प्रयास गरिन लागेको हो। विलयको खाका तयार पारिसकेको भाजपाका एक नेताले सार्बजनिक गरेका छन। दार्जिलिंग र सिक्किमको आ-आफ्नै अस्तित्व हराउने गरी बिलय गराउने चालबाजीको बिरोध हुन थालेको छ। आरससका नेता अशोक चौरसियाले २२ औ राज्य ठुलो हुन सक्छ भनेर संकेत गरि सकेका छन।२२ औ राज्य भनेको सिक्किम हो।

प्रतिक्रिया दिनुहोस
पेरिस ओलम्पिक २०२४ आजदेखि सुरु

    विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको

राष्ट्रपतिको दौडबाट बाहिरिए बाइडेन

    अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बुधबार राति राष्ट्रका नाममा

चीनमा सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

    चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ

सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी

  मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल